Live on
Your Voice, Your Power
काठमाडौँ- नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले काठमाडौँको सीतापाइलामा वर्कशप सञ्चालनमा ल्याएको छ । ग्राहकलाई छिटो, सजिलो र सुविधाजनक होस् भनेर वर्कसप खोलेको फोटोन मोटर्सका सर्भिस हेड विदेसमान सिंह डंगोलले बताए ।वर्कसपमा यात्रुको प्रतिक्षाको लागि आरामदायी प्रतीक्षालयको साथै मनोरञ्जनको पनि व्यबस्था रहेको छ । ग्राहकले गाडी सर्भिसका लागि दिएको…