Live on
Your Voice, Your Power
काठमाडौँ– हिरो मोटरसाइकलका दुई नयाँ उत्पादन नेपाली बजारमा ल्याइएको छ । युवा, प्रीमियम र प्राविधिक रूपमा उन्नत उत्पादनहरू उपलब्ध गराउने आफ्नो प्रतिवद्धताका आधारमा हिरो मोटोकर्पले आज नेपालमा दुई नयाँ प्रिमियम मोटरसाइकल ल्याएको हो । कम्पनीले हिरो एक्स्ट्रिम १६० आर र हिरो हंक १५० आर नेपाली बजारमा ल्याएको हो । लोकप्रिय प्रिमियम ब्रान्ड एक्स्ट्रिममा एक उल्लेखनीय…