Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा नौ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मंगलबार प्रतितोला एक लाख ६९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर प्रतितोला एक लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यसैगरी आज…