Live on
Your Voice, Your Power
काठमाडौँ – विश्व उपभोक्ता दिवसको अवसर पारेर नेपालमा वि.सं. ०८१ चैत २ गते उपभोक्ता हकहित संरक्षण निम्ति भन्दै सरकारले पहिलोपटक उपभोक्ता अदालत स्थापना गर्यो । काठमाडौँको त्रिपुरेश्वरमा स्थापना भएको अदालतको समुद्घाटन समारोहमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत आफैँ उपस्थित थिए । सरकारले ०८१ माघमा उपभोक्ता संरक्षण ऐन, २०७५ कार्यान्वयनमा आएको ६ वर्षपछि उपभोक्ता अदालत गठन…