Live on
Your Voice, Your Power
काठमाडौं- दशैँसहितका ठूला चाडपर्व आएसँगै उपभोक्ताले अत्यावश्यकता वस्तुको आपूर्ति र मूल्य स्थिरताका लागि साल्ट ट्रेडिङ कर्पोरेशनको भूमिका खोजिरहेका छन् । महँगी बढ्ने चिन्ता र आपूर्ति व्यवधानको जोखिमबीच साल्ट ट्रेडिङले उपभोक्तालाई सस्तो र किफायती मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउने कोसिस गरिरहेको छ। दशैं–तिहार नजिकिँदै गर्दा बजारमा माग तीव्र रूपमा बढ्छ । मूल्य वृद्धि भएर वस्तुको अभाव…