Live on
Your Voice, Your Power
काठमाडौं- टीसीएलले नेपालमा नयाँ इन्भर्टर ८ वे क्यासेट एसी र भीआरएफ मोडलहरू ल्याएको छ । नयाँ इन्भर्टर ८ वे क्यासेट एसी मोडलहरू नेपालभर अधिकृत टीसीएल डिलरहरू र अनलाइन प्लेटफर्महरूमार्फत किन्न सकिने कम्पनीले जनाएको छ । क्यासेट एसीका नयाँ मोडलले असाधारण शीतलन र ताप क्षमता प्रदान गर्नको साथै ३६०° हावा आउटलेटको साथ कोठाभरि एक समान शीतलको अनुभव प्रदान…