Live on
Your Voice, Your Power
आईटी कम्पनीले कमाएको ५० प्रतिशत विदेशमा लगानी गर्न पाउने सूचना प्रविधि क्षेत्रका काम गर्दै आएका उद्योगले आफूले आम्दानी गरेको विदेशी मुद्रा विदेशमा लगानी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ मा चौथो संशोधन गर्दै सो व्यवस्था गरेको हो । राष्ट्र बैंकले पछिल्ला तीन…