बैंक/वित्त Archives | Page 124 of 133 | Khabarhub Khabarhub

टीभीएस र इसेवाबीच सहकार्य

काठमाडौँ– टीभीएस मोटर्सको आधिकारीक बिक्रेता कम्पनी जगदम्बा मोटर्स र इसेवाबीच सम्झौता भएको छ। यो योजनाअन्तर्गत कुनैपनि भुक्तानी इसेवाबाट गर्दा उपहार जित्न सकिने बताइएको छ। जसअनुसार टीभीएस अपाचे टु भी जित्न सकिने बताइएको छ। टीभीएसले यस्ता थुप्रै क्याम्पेन सञ्चालन गर्दै आइरहेको छ। सोहीक्रममा इसेवासँगको साझेदारी गरेर ग्राहकलाई दशैँमा केहि नयाँ दिने कोशिस गरेको टीभीएसको भनाइ छ।