बैंक/वित्त Archives | Page 14 of 135 | Khabarhub Khabarhub

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं - नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३९ रुपियाँ ८६ पैसा र बिक्री दर १४० रुपियाँ ४६ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १५९ रुपियाँ ९९ पैसा र बिक्रीदर १६० रुपियाँ ६८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर…