बैंक/वित्त « Khabarhub

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ - नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय समावेशीकरण, प्रगाढता र दिगो आर्थिक विकास हासिल गर्न राष्ट्र बैंकले ‘डिजिटल वित्तीय सेवाका लागि फिनटेक रणनीति (२०२६/२७–२०३०/३१)’ को रणनीतिक खाका अघि सारेको छ। नीतिगत सुधार, उत्थानशील डिजिटल पूर्वाधार र प्रभावकारी अनुगमनमार्फत उत्तरदायी डिजिटल वित्तीय सेवाको प्रवर्द्धन गर्दै उपभोक्ताको विश्वास अभिवृद्धि गर्ने लक्ष्यसहित केन्द्रीय बैंकले सो…