बैंक/वित्त Archives | Page 30 of 130 | Khabarhub Khabarhub

बीमा प्राधिकरणको अध्यक्षमा १२ जनाको आवेदन

काठमाडौं – नेपालको बीमा क्षेत्र नियामक नेपाल बीमा प्राधिकरणको अध्यक्ष बन्न १२ जनाले आवेदन दिएका छन्‌ । सरकारले गठन गरेको सिफारिस समितिमा कमलप्रसाद रेग्मी, डा. देवराज रोका, शरद ओझा, चिरञ्जीवी चापागाईं, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, दामोदर बसौला, डिमप्रसाद पौडेल, रामशरण पुडासैनी, विक्रान्त पाण्डे, रमण नेपाल र विनोदकाजी श्रेष्ठको आवेदन परेको हो । यस अघिका अध्यक्ष…