Live on
Your Voice, Your Power
काठमाडौं– कृषि विकास बैंकको अध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त भएका छन् । पौडेललाई भदौ ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले बैंकको सञ्चालक समिति सदस्यमा नियुक्त गरेको कम्पनी सचिव हिमाल पौडेलले जानकारी दिएका छन् । बुधबार (भदौ ११ गते) बसेको सञ्चालक समितिको बैकले पौडेलाई सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको हो । पौडेल काठमाडौं टोखा–६ मा बस्तै…