Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा ‘रिद्धिसिद्धी सिमेन्ट दशौं एफक्यान एक्सिलेन्स अवार्ड’ वितरण गर्ने भएको छ । महासंघले राजधानीमा पत्रकार सम्मेलन गरेर यही शुक्रबार आयोजना हुने अवार्ड कार्यक्रमको तयारी पूरा भएको जानकारी दिएको छ । महासंघले १२ औं राष्ट्रिय निर्माण दिवस २०७६ को अवसरमा अवार्ड कार्यक्रम गर्न लागेको हो । नेपाली निर्माण उद्योगको…