Live on
Your Voice, Your Power
काठमडौं– कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आगामी आर्थिक वर्षमा ५७ अर्ब ४८ करोड बजेट पाएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२र८३ को लागि बजेट प्रस्तुत गर्दै कृषि मन्त्रालयलाई उक्त बजेट विनियोजन गरेका हुन् ।