विविध Archives | Page 30 of 137 | Khabarhub Khabarhub

‘नीति र विधिमा सञ्चालित सहकारी सङ्कटमा पर्दैनन्’

काठमाडौं- सांसद कृष्णगोपाल श्रेष्ठले सहकारीको सिद्धान्त, नीति र विधिमा सञ्चालित बचत तथा ऋण सहकारी संस्था आर्थिक सङ्कटमा नपर्ने बताएका छन् । देव दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले पछिल्लो समय एकै घरका सदस्य सञ्चालक रहेका र अपारदर्शी ढङ्गबाट सञ्चालित  सहकारीमा धेरै समस्या देखिएको बताए । उनले भने, “पछिल्लो…