Live on
Your Voice, Your Power
काठमाडौँ- आफ्ना कर्मचारीहरूको मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनको लागि ई–कमर्स प्लेटफर्म मिसोले लगातार दोस्रो वर्ष ११ दिने कम्पनीव्यापी ‘रिसेट एन्ड रिचार्ज ब्रेक’ घोषणा गरेको छ । कर्मचारीहरूलाई कामबाट पूर्ण रूपमा आराम दिन र उनीहरूको मानसिक स्वास्थ्यलाई प्राथमिकता दिन लामो बिदा दिइएइको कम्पनीले वेबसाइटमा जानकारी दिएको छ । कामको जीवन सन्तुलन राम्रो मानसिक स्वास्थ्यको लागि सर्वोपरि भएको…