Live on
Your Voice, Your Power
काठमाडौँ – नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । साउन पहिलो साता सार्वजनिक गर्ने गरिएको मौद्रिक नीति यस वर्ष भने साउन अन्त्यमा सार्वजनिक भएको हो । चालू आर्थिक वर्षमा ४ दशमलव ०१ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने अनुमान तथ्याङ्क विभागले गरेको भए पनि कोरोनाका कारण आर्थिक वृद्धिदर हासिल गर्न…