विविध Archives | Page 44 of 137 | Khabarhub Khabarhub

सुकुम्बासीलाई जग्गा वितरण : चुनावको मुखमा नापी सुरु

अत्तरिया- करिब ४५ वर्षदेखि भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा वितरण गर्न नाप जाँच सुरु भएपछि बलराम ढोली दमाई खुसी देखिन्थे। कैलालीको गोदावरी नगरपालिका– ५ बरबट्टामा उनको परिवार २०२३ सालदेखि बस्दै आएको छ। तर, जग्गाको लालपुर्जा भने उनले पाउन सकेका छैनन्। बुधबार गोदावरी नगरपालिकाले लालपुर्जा वितरण गर्ने भन्दै जग्गा नाप जाँच सुरु गरेपछि भने लालपुर्जा पाउनेमा…