विविध Archives | Page 54 of 137 | Khabarhub Khabarhub

शेयर बजारमा ६९.०५ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौँ– जीवन बीमा तथा निर्जीवन बीमा समूहको शेयरमा उच्च अंकले गिरावट आएपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा ठूलो गिरावट आएको छ । लगातार करेक्सन देखिन थालेको शेयर बजारमा आजको गिरावट पछिल्ला दिनहरु मध्येको सबैभन्दा ठूलो हो । झण्डै तीन हजार ३०० विन्दुको नजिक पुगेको नेप्से ओरालो लागेर दुई हजार ९०० को विन्दमुा ओर्लेको…