विविध Archives | Page 75 of 143 | Khabarhub Khabarhub

तातोपानी नाकाबाट दैनिक रुपमा अक्सिजन सिलिन्डर आयात गर्दै निजी क्षेत्र

काठमाडौँ– चीन सरकारले अनुदानमा दिने भनिएको अक्सिजत सिलिन्डरलगायत स्वास्थ्य सामग्री पर्याप्त मात्रामा आउन ढिलाई भइरहेका बेला निजी क्षेत्रले भने तातोपानी नाका हुँदै दैनिक रुपमा अक्सिजन सिलिन्डर आयात गर्न थालेका छन् । सिल्क ट्रान्सपोर्ट कम्पनीका अध्यक्ष तथा व्यावसायी रमेश शेर्पाका अनुसार ब्यापारीहरुले व्यापारीका प्रयोजनका लागि दैनिक रुपमा सिलिन्डर आयात गर्न लागेका हुन् । अध्यक्ष शेर्पाले भने,…