Live on
Your Voice, Your Power
ताजा र विश्वसनीय समाचार, विचार, अन्तवार्ता, विश्लेषण लगायत दैनिक आवश्यक जानकारीका लागि खबरहब डटकम हेर्नुहोस।
©2025 Khabarhub सर्वाधिकार सुरक्षित पेभलियन मिडिया प्रा.लि | Site By : Appharu
काठमडौं– सरकारले शिक्षकहरुलाई आवधिक रुपमा तालिम दिने भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्दै शिक्षकलाई तालिम दिइने घोषणा गरेका हुन् ।