विविध Archives | Page 101 of 137 | Khabarhub Khabarhub

सुगन्धित जडिबुटीको खेतीमा किसान

गुलरिया– सुगन्धित जडिबुटी फूलको व्यावसायिक तेल उत्पादनले बर्दियाका किसानको जीवनस्तर उकास्न सहयोग पुगेको छ । बर्दियाको मधुवन नगरपालिका वडा नं १ सूर्यपटुवा क्षेत्रका किसान क्यामोमाइल जातको जडिबुटीबाट सुगन्धित तेल उत्पादनमा लागेका छन् । पश्चिम तराईं भूपरिधि विकास आयोजनाको सहयोगमा क्यामोमाइल तेल उत्पादनमा किसान आकर्षित भएको शिव बचत तथा सहकारी संंस्थाका सदस्य तथा प्राविधिक रामबहादुर थापाले…