Live on
Your Voice, Your Power
टीकापुर– देश लकडाउनमा परेपछि कैलालीको टीकापुरका केरा किसानका केरा बारीमा नै कुहिन थालेका छन् । किसानको उत्पादन भएको केरा बजारमा जान नपाएपछि बारीमै सड्न थालेको हो । आफूहरुको करोडौं मूल्य पर्ने केरा बारीमा सड्न थालेको उनीहरुको गुनासो छ । 'केरा कृषकका लागि चैत महिना राम्रो बिक्री हुने समय हो । केरा राम्रो उत्पादन भए पनि…