विविध Archives | Page 118 of 157 | Khabarhub Khabarhub

म्याग्दीका बैंक तथा वित्तीय संस्था आजदेखि नियमित सञ्चालन

म्याग्दी - कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि जारी लकडाउनको समयमा समयतालिकाअनुसार सञ्चालन हुँदै आएका म्याग्दीका बैंक तथा वित्तीय संस्था आजदेखि नियमितरूपमा सञ्चालनमा आउने भएका छन् । आर्थिक वर्षको अन्तिम चौमासिकको भुक्तानी र सेवाग्राहीको चापलाई मध्यनजर गर्दै बिहान ११ देखि ३ बजेसम्म नियमित सेवा प्रवाह गर्न आह्वान गरिएको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले…