विविध « Khabarhub

शेयर बजार : नेप्से दोहोरो अंकले घट्यो

काठमाडौं- सय दिनपछि खुलेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक १२.८७ बिन्दुले घटेर एक हजार १८८.७० मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत ४.०३ बिन्दुले घटेर २४५.२९ मा पुगेको छ । नेप्सेका अनुसार कूल १४७ कम्पनीका १४ लाख ४४…