विविध « Khabarhub

उद्योग वाणिज्य महासंघको निर्वाचन साउन २५ र २६ गते हुने

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन साउन २५ र २६ गते हुने भएको छ। आज बसेको महासंघको पदाधिकारीको बैठकले निर्वाचनको नयाँ मिति तय गरेको हो। महासंघको आइतबार बसेको पदाधिकारी बैठकले सर्वसम्मत रूपमा साधारणसभा गर्ने निर्णय गरेको हो।  यो निर्णयलाई सोमबार बस्ने कार्यसमिति बैठकले अनुमोदन गर्नेछ। महासंघका एशोसिएट उपाध्यक्ष चन्द्रप्रसाद ढकालले साउनको अन्तिम साता साधारणसभा गर्ने…