विविध Archives | Page 128 of 156 | Khabarhub Khabarhub

आर्थिक समृद्धिको पहिलो आधार कृषि : उपराष्ट्रपति पुन

वीरेन्द्रनगर- उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक समृद्धिको पहिलो आधार जैविक कृषि रहेको जनाएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा एक कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले आर्थिक समृद्धिको पहिलो आधार कृषि भएको बताए । उनले आधुनिक प्रविधिद्वारा मात्र कृषिको विकास हुने बताए । “आधुनिक प्रविधिद्वारा कृषिको विकास जरुरी छ । आधुनिक उत्पादन तथा औद्योगिक क्रान्ति गरेर मात्रै नेपालको समृद्धि सम्भव…