विविध Archives | Page 138 of 153 | Khabarhub Khabarhub

बीमा संस्थानको अध्यक्षमा कँडेल नियुक्त

काठमाडौं– राष्ट्रिय बीमा संस्थानको अध्यक्षमा गंगाराम कँडेल नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले संस्थानको सञ्चालक समितिको अध्यक्षमा कँडेललाई नियुक्त गरेको हो । प्राध्यापन पेशमा रहेका कँडेलले व्यवस्थानमा एमबीए, तथ्यांकशास्त्रमा स्नाकोत्तर तथा विदेशबाट एक्चुरियल स्टाटिटिक्समा स्नातक सम्मको अध्ययन गरेका छन् ।