विविध « Khabarhub

पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अघि बढाउन भारत सहमतिको दिशामा अग्रसर

काठमाडौँ– लामो समयदेखि सुल्झन नसकेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)लाई अन्तिम रुप दिएर निर्माण शुरु गर्न भारत सहमत हुने दिशामा अग्रसर भएको छ । महाकाली सन्धीको प्रावधान अनुसार भारतले नेपालको दोधारा तथा चाँदनीमा सिँचाइका लागि पानी उपलब्ध गराउन सहमत भएको छ भने अन्य विवादका विषयलाई समेत दुवै पक्षलाई मान्य हुने गरी समाधान गर्न…