Live on
Your Voice, Your Power
चीन– नेपाल नगरपालिका संघ र युनान इनर्जी इनभेष्टमेन्ट डेभलेपमेन्ट कम्पनीबीच नेपालको स्थानीय तहहरुमा लगानी गर्ने विषयमा छलफल भएको छ । चीनको युनानमा भएको छलफलमा नेपाल नगरपालिका संघका तर्फबाट अध्यक्ष अशोक ब्यान्जुसहित विभिन्न नगरपालिकाका १८ जना मेयर र उपमेयरको उपस्थिति रहेको थियो । छलफलमा ‘युनान प्रोभिन्सियल इनर्जि इन्भेष्टमेन्ट ग्रुप कम्पनी’ का तर्फबाट भाइस जेनरल मेनेजर लि…