Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले शिक्षित युवालाई कृषि क्षेत्रमा आकर्षित गर्न ५० करोड रुपैयाँ अनुदान दिने कार्यविधि तयारी गरिरहेको छ । अध्ययन सकेर कृषि पेशामा संलग्न युवालाई उद्यमी बन्न र कृषिअन्तगत विभिन्न प्रकारको खेतीपातीका लागि कम्तीमा ५ देखि १० लाख रुपैयाँ अनुदान वितरण गर्नेगरी कार्यविधि निर्माण भइसकेको कृषि तथा पशुपक्षी विकास मन्त्रालले जनाएको छ । यो कार्यक्रमको कार्यविधि…