Live on
Your Voice, Your Power
एल बी मगर रोल्पा– महालेखा परीक्षकको कार्यालयले रोल्पाका स्थानीय तहको आर्थिक बर्ष २०७५/०७६ को महालेखा परिक्षणको प्रारम्भिक प्रतिबेदन बुझाएको छ । प्रारम्भिक प्रतिबेदन अनुसार रोल्पाका स्थानीय तहको न्यूनतम १७ लाख ६३ हजार ८ सय ६४ रुपैयाँ देखि अधिक्तम १ करोड ४३ लाख ९८ हजार ३ सय ७५ रुपैयाँ सम्म बेरुजु देखिएको कोष तथा लेखा नियन्त्रण…