विविध « Khabarhub

अर्थमन्त्रीले भने- सांसदहरूका नाममा बजेट छुट्याएको भए देखाइदिनू

काठमाडौं- उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा सांसदहरूका नाममा कुनै योजना नराखिएको बताएका छन् । बिहीबार सार्वजनिक १९ खर्बभन्दा बढीको नयाँ बजेटबारे शुक्रबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् । अघिल्ला आर्थिक वर्षमा संघीय सांसदहरूका नाममा बजेट छुट्याइँदा चर्को विरोध हुने गरेको थियो । प्रत्यक्ष र समानुपातिकसमेत…