Live on
Your Voice, Your Power
काठमाडौं– चालु आर्थिक वर्ष (आव) ०८२-८३ को ७ महिनामा सरकारको आम्दानीभन्दा खर्च सबा खर्ब बढी भएको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको माघ मसान्तसम्म सरकारको आम्दानी भन्दा खर्च १ खर्ब १९ अर्ब २० करोड ७६ लाख रुपैयाँले बढी देखिएको हो । समीक्षा अवधिमा सरकारले ६ खर्ब ८२ अर्ब १६ करोड ७३ लाख…