विविध Archives | Page 5 of 153 | Khabarhub Khabarhub

पियोर इनर्जीले बोलायो साधारणसभा, लाभांश छैन 

काठमाडौं– पियोर इनर्जी लिमिटेडले आठौँ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले जेठ २४ गते बिहान १० बजेदेखि काठमाडौंको बानेश्वरमा हरेको आनन्द भूमि इभेन्जसमा सभा डाकेको छ ।  सभाले विशेष प्रस्तावमा प्रबन्ध पत्र तथा नियमावली संशोधन प्रस्ताव पारित गर्ने र उक्त संशोधनहरू नियामक निकायहरू दर्ता गर्ने, उक्त निकायहरूबाट कुनै परिमार्जन गर्न सुझाव वा निर्देशन भएमा सो…