Live on
Your Voice, Your Power
झापा– किसानहरू लगातारको निषेधाज्ञाका कारण कृषि उपजले बजार नपाउँदा ऋणको भार थपिने चिन्तामा पर्न थालेका छन्। बजार सहज नभएपछि वर्षे धान, मकै र तरकारी बिक्न सकेको छैन । व्यावसायिक किसानले उत्पादन गरेको दूध पनि खेर गइरहेको छ । बैंक र सहकारी संस्थाहरूबाट ऋण लिएर गरेको खेतीको उत्पादनले नपाउँदा ऋणमाथि ऋण थपिने चिन्ता कृषकहरूलाई छ ।…