विविध Archives | Page 78 of 137 | Khabarhub Khabarhub

काठमाडौंको टोखामा सानिमा बैंकको सेवा विस्तार

काठमाडौँ– सानिमा बैंक लिमिटेडले काठमाडौंको टोखा‐६ ग्रान्डि हस्पिटल नजिकै बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त कार्यालयको उद्घाटन् ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरे । समारोहमा मह जोडीले टोखामा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैँकको रुपमा निरन्तर विस्तार हुन…