विविध Archives | Page 8 of 153 | Khabarhub Khabarhub

अर्थसंक्षेप : तेश्रो जलविद्युत् परियोजना विकास सम्झौता बमोजिम रिभ्यू प्यानल बनाइने, कोइलाबास भन्सारले उठायो लक्ष्यभन्दा बढी राजस्व र २८३३ अंकमा झर्‍यो नेप्से

कोइलाबास भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन दाङको एक मात्र कोइलाबास भन्सारले लक्ष्यभन्दा झण्डै रु १० लाख बढी राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष २०८१-८२ का लागि एक करोड ६३ लाख छ हजार राजस्व संकलनको लक्ष्य पाएको कोइलाबास भन्सारले एक करोड ७२ लाख राजस्व संकलन गरेको भन्सार प्रमुख लोकबहादुर विष्टले जानकारी दिए । संकलित…