Live on
Your Voice, Your Power
काठमाडौं – चालु आर्थिक वर्षको ६ महिनामा पुरुषले प्रयोग गर्ने गर्भनिरोधक साधन पौने २ करोड थान नेपाल भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १२ करोड ६२ लाख ५८ हजार रुपैयाँको १ करोड ७७ लाख ४० हजार २४९ थान पुरुष गर्भनिरोधक साधन नेपाल भित्रिएको हो । सरकारले…