स्टक Archives | Khabarhub Khabarhub

२२ अंकले घट्यो नेप्से, २०६ वटा कम्पनीको घट्यो सेयर मूल्य

काठमाडौं- बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २२.५८ अंकले गिरावट आएको  छ । आज नेप्सेमा कारोबार भएका २०६ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा नेप्से घटेर २५०५.५८ अंकको विन्दुमा आएको हो । नेप्सेमा गिरावट आए पनि आज कारोबार भएका कम्पनीमध्ये ४० वटा कम्पनीको सेयर मूल्य बढेको छ । तर, आज ५ वटा कम्पनीको सेयर मूल्य भने…