स्टक « Khabarhub

माबिलुङ्ग इनर्जीको आइपीओ आउने 

काठमाडौं– माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणको लागि साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट आइतबार स्वीकृति पाएको छ ।  कम्पनीले १८ लाख ९० हजार ५३० कित्ता अर्थात् ४८.९९९८ प्रतिशत शेयर सर्वसाधारणको लागि आइपीओ विक्री गर्ने भएको छ ।  कम्पनीले ईक्रा नेपाल लिमिटेड बाट बी प्लसको रेडिङ पाएको छ…