स्टक Archives | Page 5 of 84 | Khabarhub Khabarhub

मुक्तिनाथ म्युचुअल फण्ड १ : ३.८ प्रतिशत लाभांश खातामा जम्मा

काठमाडौं – मुक्तिनाथ विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा मुक्तिनाथ क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको मुक्तिनाथ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित मुक्तिनाथ म्युचुअल फण्ड १ ले लाभांश दिएको छ। फण्डले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट इकाईधनीहरुलाई ३.८ प्रतिशत करसहित नगद लाभांश खातामा जम्मा गरिदिएको हो।