Live on
Your Voice, Your Power
काठमाडौं– बुधबार पनि शेयर बजार घटेको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.६४ अंकले घटेको छ । नेप्से ०.५७ प्रतिशतले घट्दा परिसूचक २७२६.३३ विन्दुमा आएको छ । बुधबार नेप्से घट्दा ४ अर्ब ७२ करोड ८० लाख ५२ हजार रुपैयाँ बराबरको १ करोड १३ लाख ४५ हजार ९९४ कित्ता शेयर कारोबार भएको छ । बजार…