स्टक « Khabarhub

शेयर बजारमा पहिरो, सबै परिसूचक राताम्मे

काठमाडौँ– साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापक परिसूचक नेप्से ८८ दशमलव ७० अंकले घटेर २३ सय ६१ दशमलव २७ विन्दुमा रोकिएको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १५ दशमलव १५ अंकले घटेर ४५० दशमलव ०८ विन्दुमा पुगेको छ । कारोबार रकममा पनि गिरावट आएको छ । २ सय…