स्टक Archives | Page 67 of 74 | Khabarhub Khabarhub

नेप्से परिसूचक : सोमबार २ अर्ब बराबरको सेयर किनबेच

काठमाडौं- साताको दोस्रो दिन सेयर बजारमा उत्साह कायमै रहेको छ । निरन्तर उकालो लागेको परिसूचकमा सोमबार करेक्सन हुँदा बजारमा करिब २ अर्ब बराबरको सेयर किनबेच भएको छ । सोमबारको नेप्से परिसूचक २६.५४ अंकले घटेर १३१७ अंकमा अडिएको छ । जुन अघिल्लो दिनको तुलनामा करिब २ प्रतिशतले घटेको हो । गत दुई सातादेखि निरन्तर दोहोरो अंकले…