स्टक « Khabarhub

४० अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ। आज नेप्से परिसूचक ४०.५७ अंक घटेर दुई हजार ८३६.१७ बिन्दुमा झरेको छ। त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स ७.७३ अंकले घटेको छ। आइतबार कारोबारमा आएका २२८ कम्पनीको एक करोड ६ लाख ५१ हजार कित्ता सेयर ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार…