स्टक « Khabarhub

१ सय ५ अंकले घट्यो नेप्से

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०५.५० अंकले घटेको छ । आज १२ अर्ब ३८ करोड ९ लाख १४ हजार रुपैयाँको कारोबार हुँदा नेप्से घटेर २६७६.६८ विन्दुमा पुगेको हो । आज नेप्सेमा कारोबार भएकामध्ये २६१ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो भने ७ वटा कम्पनीको सेयर मूल्य वृद्धि भयो ।  आइतबार नेप्सेमा कारोबार भएकामध्ये रिलाइन्स…