Live on
Your Voice, Your Power
काठमाडौँ– साताको चौथो करोबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । बजार परिसूचक नेप्से बुधबार १८.७६ अंकले बढ्दा २४४१.८५ अंकमा बन्द भएको छ । जुन अंक हालसम्मकै उच्च हो। यस दिन ८ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। निर्जीवन बीमा ४६४, माइक्रोफाइनान्स ६७ अंकले बढेको छ। त्यस्तै जीवन बीमा समूह ६.२५…