स्टक « Khabarhub

बुङ्गल हाइड्रोको आइपीओ भदौ १६ गते निष्काशन हुने

काठमाडौं– बुङ्गल हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले भदौ १६ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको हो। कम्पनीले पहिलो चारणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ निष्काशन गर्ने छ। दोस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन गर्ने भएको छ। हाइड्रोले जारी पूँजी ८३ करोड रुपैयाँको ३५…