Live on
Your Voice, Your Power
काठमाडौं - सत्तारुढ नेपाली काङ्ग्रेसको कोटाबाट डा. विश्वनाथ पौडेल नेपाल राष्ट्र बैङ्कमा १८औँ गभर्नर नियुक्त भएको आज (शनिबार) पाँच दिन भयो । जेठ ६ गते नियुक्ति पाएका उनले ७ गते नै प्रधानन्यायाधीशबाट सपथ खाएर राष्ट्र बैङ्कको नेतृत्व सम्हाले । नवनियुक्त गभर्नर पौडेलले कार्यभार सम्हालेकै दिन नयाँ नोट छाप्नेगरी पहिलो निर्णय गरे । ५० र १०००…